कट्टु
ना. [काट्+उ]
- घुँडाभन्दा माथिमात्र आउने, फराकिलो मुख भएको ठुटे सुरुवाल; जाँघे; इँजारवाला हाफपाइन्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [काट्+उ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)