कट
ना. [अङ्.]
- बनोटको ढप; छाँट; काँट; छाँटकाँट (उदा.-अचेल राम त डेनी कट कपाल ढल्काएर हिँड्न थालेछ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)