कठपुतली

ना. [काष्ठ+पुतली]

  1. धागो, तार, रौँ आदिद्वारा नचाइने काठ, कपडा आदिको पुतली।
  2. अर्काको इसारामा नाच्ने व्यक्ति; अरूको लहैलहैमा लागी काम गर्ने व्यक्ति।
  3. कठपुतलीका स्वभावको; कठपुतलीजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)