कठबार

ना. [सं. काष्ठ+बार]

  1. घरभित्र एक कोठा वा खण्डलाई अर्कोबाट छुट्ट्याउने काठको भित्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)