कठौतो
ना. [काठ+औतो]
- पढ्ने बेलामा पुस्तक राख्ने काठको चेपुवा शैलीको विशेष प्रकारको नेपाली टेबुल; कापे; रिल; चेपुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [काठ+औतो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)