कठ्याङ्ग्र्याउनु

स. क्रि.

  1. चिसो वा ठन्डामा राखेर घिउ आदि तरल वस्तुलाई जमाउनु। प्रे.क्रि. कठ्याङ्ग्रिने पार्नु; कक्रक्क बनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)