कड्कनु

अ.क्रि. [√ कट्कनु]

  1. रिसाएर वा गाली गर्दै ठुलो स्वरले बोल्नु; कट्कनु।
  2. बम्कनु; गड्कनु; कटकनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)