कतुवा
ना. [कात्+उवा]
- चर्खाले झैँ धागो कात्ने र तोस्राले डोरी बाटे झैँ धागो बाट्ने हाते साधनविशेष।
- कातेको (धागो, डोरी, बत्ती इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कात्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)