कत्रनु

स. क्रि. [कतर्नु]

  1. कचिया, कैँची, कतर्नु आदिले (कपाल, झार, घाँस, धानको बाला इ.) काट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)