कथङ्
क्रि.वि. [सं. कथम्]
- केही गरी; कथम्कदाचित्; कथम्। (उदा.-कथङ् भोलि म आइपुगिनँ भने पनि तिमी नआत्तिनू।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. कथम्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)