कथानक
ना. [सं.]
- दृश्य र श्रव्य काव्य (नाटक, उपन्यास, कथा इ.) मा पाइने घटनाको पूर्वापरक्रम एवं चरित्रको तादात्म्य मिलेको कथावस्तु; कथासार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)