कथाप्रसङ्ग

ना. [सं.]

  1. कथा, उपन्यास आदिमा प्रसङ्गवश आउने विषय, वृत्तान्त।
  2. आधिकारिक कथानकअन्तर्गत रहने प्रासङ्गिक कथानक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)