कथुरो

ना. [सं. कस्तूरिक/कस्तूर]

  1. मुखमा दाह्रा हुने फुस्रो रङको ससानो गाँठीको कस्तूरी मृग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)