कथुर्याउनु
स. क्रि. [√ सं. कथ्+उर्+याउ+नु]
- यताउताका कुरा ल्याई ठिक्क पार्नु; कुरा कथ्नु; कुरा खेलाउनु।
- कुनै कामकुरामा कसैलाई अक्करमा पार्नु; अक्कर्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स. क्रि. [√ सं. कथ्+उर्+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)