कथ्य

वि. [सं.]

  1. बोलिने; भनिने; बोलचालको।
  2. बोल्न वा भन्न हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)