कद
ना. [अ.]
- शरीरको (खास गरी मान्छेको) उचाइ, अग्लाइ, मोटाइ आदिको समष्टिरूप; जिउडाल; डबल; डौल; डिलडौल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)