कदर्य

वि. [सं.]

  1. चाहिँदो काममा पनि पैसा खर्च गर्न नसक्ने; कन्जुस; मक्खीचुस; कृपण।
  2. तुच्छ; नीच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)