कद्दरको

वि.

  1. काइदाको; राम्रो; आकर्षक (उदा.- श्याम त कद्दरको मान्छे छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)