कनखजुरो
ना. [कान+खजुरोङ सं. कर्ण+खर्जूर]
- खजुराको वर्गको तर सानो, अँध्यारोमा जुनकिरी झैँ चम्कने लाम्चो एक किरो; कनसुत्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कान+खजुरोङ सं. कर्ण+खर्जूर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)