कनपट

ना. [सं. कर्णपट्ट]

  1. आँखा र कानका बिचको अवयव; कन्चट। (उच्चा. 'कम्पट' पनि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)