कनात

ना. [तु.]

  1. कुनै ठाउँमा चारैतिरबाट घेर्ने बाक्लो कपडा; भीत; सायर।
  2. पर्दा; छेकाबार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)