कनिके

वि. [कनिका+ए]

  1. कनिकाजस्तो।
  2. मसिनु (कुरो, कागुनो आदि)।
  3. गरिब; केही नभएको; माग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)