कन्कन

ना. [सं. कङ्कण]

  1. गहनाका रूपमा वा धार्मिक चिह्नका रूपमा हातमा लाउने सुन, चाँदी, पत्थर, प्लास्टिक आदिको बाला; कङ्कण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)