कन्चन

वि. [सं. कञ्चन]

  1. सफा; स्वच्छ।
  2. दोषरहित (कमाइ, धनसम्पत्ति आदि); नखत। (उदा.- यो मैले ठगेर कमाएको पैसा होइन, कन्चन धन हो।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)