कन्जुस्याइँ

ना.

  1. दिन वा खर्च गर्न गाह्रो मान्ने नीति; लोभ; कृपणता; लोभीपन;।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)