कन्डेउली

ना. [कन्डो+एउली]

  1. ढाडदेखि चाकका फिलाको माझसम्मको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)