कन्धने

वि.

  1. कन्धनी लाउने; कन्दने (एक किसिमको गाली मात्र)।
  2. सानो वा ज्याम्तो (बालक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)