कन्या

ना. [सं.]

  1. अविवाहिता केटी; कन्ने केटी।
  2. विवाहका निम्ति ठिक पारिएकी केटी; दुलही; बेहुली;।
  3. रजस्वला नभएकी, खास गरी दश वर्ष ननाघेकी बालिका।
  4. ज्योतिषशास्त्रअनुसार बाह्र राशिमध्ये छैटौँ राशि; कन्या राशि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)