कन्यार्थना. [सं.]कन्यापक्षका समक्ष कुनै योग्य वरको नाम प्रस्तावित गर्ने कार्य।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कन्याधन कन्यार्थी/कन्यार्थु