कपना

ना. [सं. कल्पन]

  1. कोदो फल्दाको झुप्पो।
  2. काठ वा भुइँ कप्दा निस्कने चोइटो, चपरी आदि।
  3. भर्खर पलाएको पाउलाको झुप्पो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)