कपर्द
ना. [सं.]
- शङ्खवर्गमा पर्ने सानोखाले वस्तु; कौडी; कौडा।
- जोगीहरूले शिरमा बनाएको कपालको जुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)