कपी होल्डर

ना.

  1. छापाखानामा कम्पोज भइसकेका लेख आदिलाई मुद्रित गर्नुभन्दा पूर्व अशुद्धि नहोस् भन्ने हेतुले गुरुकापीसँग भिडाई रुजु गर्न गुरुकापी स्पष्ट उच्चारणका साथ बाचेर प्रुफरिडरलाई सघाउने व्यक्ति; सहायक प्रुफरिडर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)