कपुरपत्ती/पाती

ना.

  1. कपुरको झैँ बास्ना आउने तितेपातीको जत्रो बोट हुने वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)