कप्टेरिनु
अ.क्रि. [कप्टेरो+इ+नु]
- बाँस वा त्यसै वर्गका वनस्पति (निगालो, मालिङ्गो आदि) चिरिएर वा फोरिएर कप्टेरामा परिणत हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [कप्टेरो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)