कप्पु
ना. [कप्प+उ]
- हातैले कोचेर मुखमा हालिने पदार्थ (मासुको चोक्टो, भात, लड्डु, पेडा, कुराउनी आदि) को गाँस; गप्फा; गप्फु;।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कप्प+उ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)