कप्प्याइनु

क.क्रि.

  1. कप्पु लगाइनु; गप्फा लगाएर निलिनु; कप्लक्क खाइनु वा निलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)