कप्लक्क
क्रि.वि. [अ. मू. कप्लक्+क]
- एकै कप्पु हुने गरी (खाने वा निल्ने किसिम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. कप्लक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)