कफजनित

वि.

  1. कफद्वारा उत्पन्न भएको (रोग, विकार आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)