कबाफ
ना. [अ. कबाब]
- विशेष प्रकारको घिउतेल, मरमसला हाली झोलविना गुम्साएर पकाइएको मासु; पक्कु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. कबाब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)