कबुल

ना. [अ. कबूल]

  1. कुनै कुरो दिने, मान्ने वा गर्ने वचन; वाचाबन्धन; बोलकबोल।
  2. स्वीकृति; स्वीकारोक्ति; वचनबद्धता।
  3. प्रतिज्ञा; प्रण; अठोट; सङ्कल्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)