कबुल्नु

स. क्रि. [अ. कबूल]

  1. कबुल गर्नु; प्रतीक्षा गर्नु; मन्जुर गर्नु; स्वीकार गर्नु; मान्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)