कब्जा
ना. [अ. कब्ज]
- कुनै व्यक्ति, वस्तु वा ठाउँउपर जमाइने अधिकार; वश; नियन्त्रण; आधिपत्य।
- कब्जा भएको वस्तु, ठाउँ वा व्यक्ति। (उदा.- युद्धमा सैनिकहरूले आफ्ना सामानसँग नमिसाई कब्जा सामानहरूलाई अलग्ग राखे।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)