कब्र

ना. [अ.]

  1. मुर्दा गाड्ने वा गाडिएको ठाउँ (प्रायः मुसलमान समाजमा बोलिने); चिहान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)