कम
वि. [फा.]
- कुनै खास मात्रा, सङ्ख्या, गुण, परिमाण आदिभन्दा थोरै; घटी; कम्ती।
- अपर्याप्त वा नगण्यमात्रा, सङ्ख्या आदिको; थोरै; अलिकति; न्यून।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)