कमनीय
वि. [सं.]
- अति राम्रो; रमणीय; रहरलाग्दो; मनोहर; सुन्दर।
- कामना गर्न योग्य; इच्छा गर्न लायक; काम्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)