कमलाक्षी

वि.

  1. कमल जस्ता आँखा भएकी (स्त्री); कमलनयना; कमलनयनी।
  2. काठमाडौँमा रहेको एक प्रख्यात टोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)