कमलासन

वि. [सं.]

  1. कमलको आसनमा बस्ने (व्यक्ति)।
  2. सृष्टिकर्ता ब्रह्माजीको एक नाम; पद्मासन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)