कमारो
ना. [सं. कर्मार; कामी]
- सं. १९८१ सालमा करिया अमलेख हुनुभन्दा पूर्व कृषिदेखि लिएर घरेलु काममा समेत गृहस्थले सम्पत्तिका रूपमा किनबेच गर्ने गरेको श्रमिकवर्गको व्यक्ति; करिया; दास; घर्ती; खवासे। स्त्री. कमारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)