कमाल

ना. [अ.]

  1. कुनै अनौठो, अद्भुत वा चमत्कारिलो कार्य; चमत्कार।
  2. आश्चर्यजनक दक्षता वा कुशलता। (उदा.- तेन्जिङ नोर्गेले सगरमाथा चढेर कमाल गरे।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)