कमौटे

ना.

  1. कमोत वा कमौट गर्ने व्यक्ति वा जाति (खेताला, हली, सुनार, लोहार आदि)। वि. ३. कमोत वा कमौट गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)